२०७४ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्ना गराउन निर्देशनराष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विदालयलाई सर्तसहित निर्देशन दिएको छ । बोर्डले …श्रावण १२, २०७९
एसईईको नतिजामा माथिल्लो जीपीए र तल्लो जीपीए समूहमा पास हुने विद्यार्थी विगत भन्दा कमराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थी र …श्रावण ११, २०७९
एसईईमा ननग्रेडेड गर्ने व्यवस्था हटाइयो“यसपटक ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई ननग्रेडेड गरिदिँदा त्यति न्याय होला जस्तो देखिएन”श्रावण १०, २०७९
एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा बोर्ड, इडियुसञ्जालबाट नतिजा हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । बोर्ड नतिजा …श्रावण १०, २०७९
बोर्डको विभिन्न पदमा कर्मचारी आवश्यक,४५ वर्षसम्मकाले आवेदन दिन पाउने (विज्ञापनसहित)राष्ट्रिय परीक्षा बोर्डका विभिन्न कार्यालयका लागि खुलातर्फ ७३ र आन्तरिक बढुवा तर्फ ११३ जनाको विविध दरबन्दीमा कर्मचारी माग गरिएको छ ।श्रावण ६, २०७९
एसईईको नतिजा साउन ११ गतेरुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ ।श्रावण ५, २०७९
पारिश्रमिक पाँच पैसा !“यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”आषाढ २९, २०७९
प्रश्नपत्र साढे १७ रुपियाँमा बिक्री, एसईईको नतिजा साउन पहिलो सातामाअसार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि समयाभावले सो सम्भव नभएकोआषाढ २२, २०७९
एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम पुष्टि१९९२ सालको निजामती थमौतीको पाना नम्बर १३ मा पनि कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेती नै उल्लेख छ ।आषाढ १५, २०७९
आकर्षक बन्यो परीक्षा नियन्त्रण कार्यालय (फोटो फिचरसहित)विगतमा सेवाग्राहीले पानी पर्दा वा घाम लाग्दा ओत लगाउने ठाउँ थिएन । अब प्रमाणपत्र लिने स्थानमा ट्रस्ट राखिएको छ ।आषाढ १३, २०७९