एसईईको नतिजा साउन ११ गतेरुजुका लागि शिक्षा सेवाका कार्यरत र अवकास प्राप्त गरी करिब सय जना कर्मचारीलाई खटाइएको छ ।श्रावण ५, २०७९
पारिश्रमिक पाँच पैसा !“यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”आषाढ २९, २०७९
प्रश्नपत्र साढे १७ रुपियाँमा बिक्री, एसईईको नतिजा साउन पहिलो सातामाअसार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि समयाभावले सो सम्भव नभएकोआषाढ २२, २०७९
एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम पुष्टि१९९२ सालको निजामती थमौतीको पाना नम्बर १३ मा पनि कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेती नै उल्लेख छ ।आषाढ १५, २०७९
आकर्षक बन्यो परीक्षा नियन्त्रण कार्यालय (फोटो फिचरसहित)विगतमा सेवाग्राहीले पानी पर्दा वा घाम लाग्दा ओत लगाउने ठाउँ थिएन । अब प्रमाणपत्र लिने स्थानमा ट्रस्ट राखिएको छ ।आषाढ १३, २०७९
२०७७ सालको एसईईका प्रश्नपत्र बिक्री गरिँदैटेन्डरबाट जुन ठेकेदारले लिएर जानेछन् उनका पछाडि हाम्रा कर्मचारीलाई खटाइने छ ।आषाढ ११, २०७९
एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा संपरीक्षण हुँदैराष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि बोर्डले …आषाढ ७, २०७९
उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धिको मागप्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन मागजेष्ठ २२, २०७९
एसईईको नतिजा असार अन्तिममाछिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्नेजेष्ठ १९, २०७९
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले जेठ २९ …जेष्ठ १७, २०७९