स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमा हाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ । जेष्ठ १४, २०८०
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित) कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को … जेष्ठ २, २०८०
कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाही राष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही … जेष्ठ २, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयको हाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ । बैशाख ३०, २०८०
कक्षा १२ को परीक्षा आज ८ बजेदेखि सुरु हुँदै (समयतालिका सहित) कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएर ११ बजे सम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ … बैशाख २६, २०८०
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन … बैशाख २५, २०८०
जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइने कक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । बैशाख २१, २०८०
निश्चित विद्यार्थीलाई अङ्ग्रेजीमा सामाजिक शिक्षा अध्ययन गर्न दिने निर्णय “त्यस बारेमा थप अध्ययन गरेर अर्काे बैठकमा प्रस्ताव पेस गर्ने भन्ने सहमति भएको छ ।” बैशाख २१, २०८०
सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषा शिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ । बैशाख १९, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइने त्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ । बैशाख १४, २०८०