१० खर्ब रूपियाँ खर्चने गरी पुनः शिक्षामा अर्को योजना सुरु (साप्ताहिक शैक्षिक गतिविधि माघ२१–२७)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः एक पटक १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ। कुल रु. ९ खर्ब ९१ अर्ब ३२ करोड ९० लाख …माघ २८, २०७९
शिक्षक सेवा आयोगद्वारा निमावि शिक्षकको विज्ञापन खुल्योआयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।माघ २७, २०७९
शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने पालिकाको निर्णयमाथि पुनरविचार …माघ २१, २०७९
पहिला फेल पछि अन्तर्वार्तामाशिक्षक सेवा आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अर्नुतीर्ण भएका तीन जना उम्मेद्वार …माघ १८, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
माघ देखि असार मसान्त सम्ममा अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक (नामावली सहित)राष्ट्रिय किताब खाना (शिक्षक) ले २०७९–१०–०१ देखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ । ७७ ओटै शिक्षा विकास तथा …माघ ८, २०७९
महानगरपालिकाले एसईई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता परिचालन गर्नेकाठमाडौं महानगरपालिकाले शिक्षण सहजकर्ता परिचालन गर्न भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार …माघ ४, २०७९
सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्णशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि …माघ १, २०७९
शिक्षक नियुक्ति तथा पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ । शिक्षक सेवा …पौष २८, २०७९
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको हिजोको निर्णय अनुसार बाजुरा, …पौष २८, २०७९