नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली …मंसिर १४, २०७९
मधेश प्रदेशका लागि छनोट भएका शिक्षक पदस्थापना गर्न सिफारिस (सिफारिस भएका शिक्षक र विद्यालयसहित)शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले माध्यमिक तह तृतीय श्रेणीमा नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको छ । निर्देशनालयको …मंसिर १४, २०७९
नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक …मंसिर १४, २०७९
करिब चार हजार नयाँ शिक्षक माग गरिदिन आयोगलाई केन्द्रको पत्राचारशिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शिक्षक नियुक्तिका लागि रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ । केन्द्रले प्राथमिक तहमा तीन हजार १८६, …मंसिर १३, २०७९
निमावि गणितको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निमाविको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगात्मक लिखित परीक्षाको नतिजा आजको आयोगको बैठकले प्रकाशित गर्ने …मंसिर १२, २०७९
आयोगले विज्ञान विषयमा पनि शिक्षक भेटेन, ४४० दरबन्दीका लागि २५७ जना मात्र पासगणित विज्ञान विषयमा ३६५ दरबन्दीका लागि अन्तार्वार्तामा ५७ जना मात्र पुगेका छन् भने, हिजो राती सार्वजनिक गरेको विज्ञान विषयको नतिजामा ४४० रिक्त …मंसिर १२, २०७९
निमावि विज्ञानको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार १३ गते लिएको प्रतियोगितात्मक विषयगत …मंसिर १२, २०७९
निमाविको नतिजा माविको भन्दा भयावह आउने संभावनाखुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनालाई मात्र आयोगले नियुक्तिका लागि सिफारिस गर्न सक्यो भने निमाविको आज प्रकाशित गणित विज्ञानको …मंसिर १०, २०७९
निमाविको गणित विज्ञानको विषयगत परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्म माध्यमिक तहको गणित विज्ञान विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत्र १७ र २०७९ असार ११ गते …मंसिर १०, २०७९
छिपहरमाई गाउँपालिकामा करारमा शिक्षक नियुक्त गरिँदैपर्साको छिपहरमाई गाउँपालिकाले निर्वाचनको दिन नजिकिँदै गर्दा करार सेवामा शिक्षक भर्ना गरेको पाइएको छ । गाउँपालिकाले गत भदौ २५ गते गरेको विज्ञापनका आधारमा …मंसिर २, २०७९