सुदुरपश्चिम प्राविमा कम शिक्षक उत्तीर्णशिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गत वर्ष गरेको विज्ञापनको नतिजा धमाधम प्रकाशन गरिरहेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षक नियुक्तिका लागि …माघ १, २०७९
शिक्षक नियुक्ति तथा पदस्थापना गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्नमाध्यमिक तह, तृतीय श्रेणी शिक्षकलाई नियुक्ति तथा पदस्थापना गर्न सम्बनिधत निकायलाई निर्देशन दिएको छ । शिक्षक सेवा …पौष २८, २०७९
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको हिजोको निर्णय अनुसार बाजुरा, …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाबनेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …पौष २५, २०७९
खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ …पौष २५, २०७९
माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि विज्ञापन हुँदैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ ।पौष २४, २०७९
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्डयो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्पौष २३, २०७९
स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम र माविको करार सूची प्रकाशन (पाठ्यक्रम र करार सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि पाठ्यक्रम तयार …पौष २०, २०७९
बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिकमाध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारीपौष १८, २०७९