महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
अब्बल महिला नेतृत्वमहिलाले नेतृत्व सम्हालेका पूर्व प्राथमिक कक्षा पनि कम लोभलाग्दा र मनमोहक छन् । आफूले सञ्चालन गरेको विद्यालयको उज्वल भविष्यका लागि योजना निर्माण, …फाल्गुण २४, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
कक्षा ९ को रजिष्ट्रेसन खुल्योबोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
सबै विषयमा आन्तरिक मूल्याङ्कनपरियोजना कार्य, विद्यार्थीको सक्रियता, उपस्थिति लगायतका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।फाल्गुण १७, २०७९
दर्ता नभएको भन्दै बालविकासका विभिन्न समितिलाई लगत कट्टा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १४, २०७९
बालविकास शिक्षकको चरित्र हत्याप्रति ध्यानाकर्षणनेपाल बालविकास शिक्षक केन्द्रीय समितिले बालविकास शिक्षकमाथि लगाइएको आरोप झुटो भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय …फाल्गुण १२, २०७९
प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुतउपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई मदरसा व्यवस्थापनबारे ज्ञापनपत्र बुझाएको छ ।फाल्गुण ९, २०७९
निमावि बागमतीको शिक्षक बढुवा (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वतीय श्रेणी शिक्षक बढुवा गरेको । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती …माघ २९, २०७९