परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाबनेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …पौष २५, २०७९
खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ …पौष २५, २०७९
माविका ६८६ दरबन्दी पदपूर्तिका लागि भोलि विज्ञापन हुँदैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि भोलि विज्ञापन गर्ने अन्तिम तयारीमा पुगेको जनाएको छ ।पौष २४, २०७९
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्डयो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्पौष २३, २०७९
स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम र माविको करार सूची प्रकाशन (पाठ्यक्रम र करार सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि पाठ्यक्रम तयार …पौष २०, २०७९
बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिकमाध्यमिक तहका लागि नयाँ शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारीपौष १८, २०७९
दृष्टिबिहीन शिक्षकको पीडा स् ज्यान बचाउने कि जागिर !“शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा मेहनतपूर्वक पढेर स्थायीमा नाम निकालियो तर कुन जिल्लाको कस्तो ठाउँमा पढाउन जानुपर्ने हो भनेर रातभर निद्रा परेन । विद्यालयमा …पौष १७, २०७९
गोल्डेन हेण्डसेक लिन बाँकी शिक्षकले ३० दिनभित्र निवेदन दिनुपर्ने (निवेदनको ढाँचासहित)अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन बाँकी भएका शिक्षकले ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा निवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …पौष ११, २०७९
५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्नपौष ११, २०७९