After SEE Portal

समान ग्रेड, विद्यालय कर्मचारी र बालशिक्षकको तलब वृद्धिको माग गर्दै शिक्षकले प्रदर्शन गर्ने

Bridge Course

नेपाल शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको छ । विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धिको माग गर्दै महासंघले घेराउ गर्ने भएको हो ।

शिक्षकको तलवमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलव मिलान गर्ने, शिक्षकको तलव मासिकरुपमा भुक्तानी दिने प्रबन्ध गर्ने माग गर्दै प्रदर्शन गर्ने भएको हो ।

महासंघले शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत कायम  गराउने माग सहित प्रदर्शन गर्ने जनाएको छ ।

A Levels MA