After SEE Portal

प्राविको विज्ञापन संशोधन (संशोधित सूचनासहित)

Bridge Course

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरेको विज्ञापन संशोधन गरेको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही जिल्लाको पदहरूमा संशोधन भएकाले साविक पदहरूमा संशोधन गरिएको गरेको हो । 

आगोगले शिक्षक पदका लागि गत चैत ९ गते गरेको विज्ञापन संशोधन गरेको हो ।

संशोधित सूचना

A Levels MA