After SEE Portal

गण्डकी प्रदेशका शिक्षक द्वितीय श्रेणीमा बढुवा (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राथमिक तह द्वितीय श्रेणीमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश पोखराको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नामावली प्रकाशित गरेको हो ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA