नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७
मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै …श्रावण २३, २०७७
कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयले सरकारको निर्णय कुर्नुपर्नेविद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ । अभिभावक तथा विद्यार्थीमा …श्रावण २३, २०७७
सरकारको भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमासरकारले भदौ १ गते देखि विद्यार्थी भर्ना र विद्यालय सञ्चालनका लागि गरेको तयारी अन्योलपूर्ण हुँदै गएको छ । पछिल्लो समय स्वास्थ्यका दृष्टिले परिस्थिति असहज बन्दै …श्रावण २२, २०७७
कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्दै परीक्षा बोर्ड११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रवापत ५३ करोड २० लाख रुपियाँ जम्मा भएको थियो ।श्रावण २२, २०७७
विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रहशिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ …श्रावण १९, २०७७
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझावकोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र …श्रावण १८, २०७७
वैकल्पिक सिकाइलाई निरन्तरता दिँदै सरकार (समय तालिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साउन १८ गते देखि सञ्चालन हुने वैकल्पिक सिकाइ सहजीकरण कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रले वैकल्पिक शिक्षणसिकाइ …श्रावण १७, २०७७
विद्यालय सञ्चालनका लागि सरोकारवालासंग छलफल गर्दै मन्त्रालयकोभिड १९का कारण चैत्र ६ गतेदेखि बन्द गरिएका विद्यालय सञ्चालन गरी शैक्षिक वर्ष खेर जान नदिने उद्देश्यले छलफलमा जुटेको हो ।श्रावण १६, २०७७