शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेलागोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय …मंसिर २३, २०८१
महानगरपालिकाले सञ्चालन गरेका बाल विकास कार्यक्रम अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्यबाल विकास कक्षाको स्तरउन्नति र सुधारका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्य भएको दक्षिण एशियाली क्षेत्रका …मंसिर २१, २०८१
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै स्थानीय तहसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड …मंसिर १९, २०८१
दिवा खाजाका बारेमा सरोकारवालाले गरे गुनासोखाजा कार्यक्रमले भर्ना दर, टिकाउ दर र सिकाइ उपलब्धिमा सुधार आएको बताइए पनि त्यसबारेमा अध्ययन पनि हुन नसकेको गुनासो सरोकारवालाको छ ।मंसिर १७, २०८१
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्डपूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको …मंसिर १४, २०८१
आकाशको छानोमुनि पढ्दै कलिला बालबालिकाअपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । बालविकास कक्षाका लागि …मंसिर १३, २०८१
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्दविद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने …मंसिर ११, २०८१
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेलराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”मंसिर ११, २०८१
चिसोले पठनपाठन प्रभावितचिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित …मंसिर १०, २०८१
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्दबालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहनगरपालिको निर्देशन …मंसिर ९, २०८१