शैक्षिक सत्र सञ्चालनका लागि विकल्प खोज्दै मन्त्रालयमहामारीका कारण अवरुद्ध भएको शैक्षिक सत्रलाई नयाँ सिराबाट सुरु गर्न मन्त्रालयले गृहकाय थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले बताए …भाद्र ६, २०७७
वाग्मती प्रदेशका ३० प्रतिशत विद्यार्थी मात्र प्रविधिको पहुँचमाकोभिड १९ को महामारीका कारण सम्पूर्ण शैक्षिक संस्था ठप्प छन् । सरकारले विद्यार्थीको सिकाइ निरन्तरताका लागि भन्दै विभिन्न सञ्चार माध्यमबाट वैकल्पिक शिक्षण सिकाइ …भाद्र ४, २०७७
एसईईमा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेकक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य तीन विषयमा सी प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा विज्ञान र गणित विषय पढ्न पाउने भएका छन् …भाद्र ४, २०७७
विद्यालय बन्दाबन्दीमा स्वाध्यायन सामग्रीसामाजिक अध्ययन विषयको पाठ्यक्रममा पर्ने गरी ‘कुशे औँसी’ पाठको नमुना स्वाध्यायन सामग्रीकारुपमा बनाइएकोभाद्र ३, २०७७
विषम परिस्थितिका कारण एसईई नतिजाको विश्लेषण गरिएनः निर्देशक खकुरेलराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले विगतको इतिहासलाई तोड्दै …भाद्र १, २०७७
एसईईको नतिजा सार्वजनिक२०७६ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा प्रकाशन गरेको छ । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार माध्यमिक शिक्षा परीक्षा …भाद्र १, २०७७
आज साझ एसईईको नतिजा सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साझ सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले …भाद्र १, २०७७
बढी भिडभाड हुने शाखाको सेवा स्थगित गर्दै पाठ्यक्रम विकास केन्द्रपाठ्यक्रम विकास केन्द्रले बढी जनसम्पर्क हुने कार्यालय आजदेखि भदौ १५ सम्मका लागि बन्द गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च।नं। १००, …श्रावण ३२, २०७७