निर्णयमै सीमित प्राक्टिस बुकको बिक्री वितरणमा रोक लगाउने सरकारको निर्णयप्रभावकारी अनुगमन तथा निर्णयको कार्यान्वयन नै नगर्दा ............................श्रावण १५, २०७७
एसईई क्षेत्रीय स्तरमा सञ्चालन हुनुपर्नेमाध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा राष्ट्रि स्तरमा सञ्चालन गर्न आवश्यक नभएको राष्ट्रिय परीक्षाबोडका परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले बताए …श्रावण १४, २०७७
विषयगत पूर्णांकभन्दा उत्तीर्णांक बढी१५ ओटा विद्यालयले पूर्णांक भन्दा बढी अङ्क प्रदान गरेकोश्रावण १३, २०७७
अभिभावकविहीन बालबच्चालाई छात्रवृत्तिवैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबच्चालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले छात्रवृत्ति प्रदान …श्रावण १२, २०७७
७७ जिल्लाको प्राप्ताङ्क तालिका आइ पुग्यो, एसईईको नतिजा केही दिन भित्रै प्रकाशन हुनेअहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्योश्रावण १२, २०७७
गाउँपालिकाद्वारा विद्यार्थीलाई एभोकाडोका बिरुवा वितरणआँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल) बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका …श्रावण ११, २०७७
आमाबाबु गुमाएकी अमिनाको शिक्षाको जिम्मा पौडेलमापहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप …श्रावण ११, २०७७
संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गर्दै अक्षकोष स्थापनासंस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि लायन्स क्लब अफ उज्यालो चौतारीले रु एक लाख एक हजार १११ को अक्षयकोषको स्थापना गरेको छ । पोखरा महानगरपालिका–१ …श्रावण ११, २०७७
विद्यालयको क्वारेन्टिन खाली गरिँदैपूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका …श्रावण १०, २०७७