हुम्लाका विद्यालय आजबाट बन्दसरकारले पठनपाठन अगाडि नबढाउने निर्णय गरेसँगै विद्यालय बन्दश्रावण ३०, २०७७
मिलन आधारभूत विद्यालयलाई जोखिममा पार्दै स्याली नदीकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । स्थानीय स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको …श्रावण २९, २०७७
राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तय गरिनेआगामी भदौ २३ गते राष्ट्रिय शिक्षा दिवसको आयोजना नगरिनेश्रावण २९, २०७७
रु. २ करोड छात्रवृत्तिको घोषणा गर्दै भर्चुअल एडुफेयरयोग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई रु. दुई करोडको छात्रवृत्तिको उद्घोष सहित भर्चुअल एडुफेयर–२०२० को आयोजना गरिएको छ …श्रावण २८, २०७७
रेडियो सुनेर पढ्न थाले विद्यार्थीकपिलवस्तुको श्री आधारभूत विद्यालय मदवास्थित कक्षा सातमा अध्ययनरत सुस्मिता पाण्डेलाई आजभोलि रेडियो नै विद्यालयको कक्षा जस्तै बनेको छ । उहाँलाई रेडियोबाट …श्रावण २८, २०७७
विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्रीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्ने भएको छ । कोरोना महामारीका …श्रावण २८, २०७७
क्षति भएको शैक्षिक सत्रको विकल्पका बारेमा गृहकार्य गरिनेशैक्षिक सत्रका बारेमा सबै विकल्पको गृहकार्य गरी विस्तृत योजना तयार गरिनेश्रावण २८, २०७७
कोरोनाको प्रत्यक्ष असर शिक्षामा, विद्यालय अनिश्चित कालका लागि बन्दकेही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि …श्रावण २७, २०७७
अबदेखि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढ्नैपर्नेकक्षा ११ र १२ बीच लिङ्क आवश्यक रहने पाठ्यक्रमको सिद्धान्तअनुरुप एकीकृत गरिएकोश्रावण २७, २०७७
६३.८ मिलियन अमेरिकी डलर स्वाहा, उपलब्धी एक प्रतिशतइतर नेपाली मातृभाषि बालबालिमा कार्यक्रमको सुरुमा २ प्रतिशतले फर्रर नेपाली पढ्थे भने परियोजना अवधिमा यिनीहरूको संख्या १ प्रतिशत मात्र बढेर ३ मा पुगेको …श्रावण २५, २०७७