यस्तो छ कक्षा ११ को परीक्षासम्बन्धी कार्यविधि (पूर्णपाठसहित)अबदेखि कक्षा ११ को परीक्षाका लागि विद्यालय आफैले मिति तय गर्न पाउने भएको छ ।श्रावण ८, २०७७
निजी विद्यालयले स्थगित गरेको अनलाइन कक्षा आजबाट सुरु, ६० प्रतिशत विद्यार्थीको पहुँचमा वैकल्पिक शिक्षासंस्थागत विद्यालयले साउन एक गतेदेखि स्थगित गरिएको अनलाइन कक्षा आजदेखि सुचारु भएको छ । सरकारले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै स्थगित गरिएको अनलाइन …श्रावण ८, २०७७
मन्त्रालय र निजी विद्यालयका प्रतिनिधिबिच वार्ता हुँदै, सहमति भए भोलिदेखि अनलाइन कक्षा सञ्चालन गरिनेनिजी विद्यालय र शिक्षामन्त्रीबिच केही समयपछि वार्ता हुने भएको छ । निजी विद्यालयले साउन १ गते देखि अनलाइन कक्षा बन्द गरेर विभिन्न माग राखी आन्दोलनमा उत्रिएपछि …श्रावण ७, २०७७
कर्णाली प्रदेश सरकार विद्यालय सञ्चालन गर्ने तयारीमाहुम्लाको नाम्खा गाउँपालिकाको सुनखानी आधारभूत विद्यालय लगायत अन्य चार विद्यालय निरन्तर कक्षा सञ्चालन भइ रहेकाछन्श्रावण ६, २०७७
शिक्षकलाई विद्यालयसम्म पठाउने तयारी (प्रस्तावित विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचाको पूर्णपाठसहित)विद्यालयसम्म पुग्ने गरी सवारी साधन प्रयोग गर्नसक्ने नीतिका लागि प्रस्तावश्रावण ५, २०७७
निजी विद्यालयलाई अनलाइन कक्षा यथावत राख्न मन्त्रालयको अनुरोधशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले आउन १ गते देखि बन्द गरेको अनलाइन कक्षा यथावत राख्न अनुरोध गरेको छ …श्रावण ४, २०७७
विद्यालय नचल्दा माछा मार्दै बालिकालामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् ।श्रावण ४, २०७७