जिल्ला शिक्षा कार्यालयको वेबसाइड खुलेन, परीक्षा आवेदन फारम प्रभावितसरकारले जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरेको तीन वर्षपछि आधिकारिक रुपमा नाम रुपान्तरण गरेको शिक्षा विकास तथा समन्वय इकाइको वेबसाइट क्रयास भएको छ …फाल्गुण ७, २०७७
शिक्षामा भएको निजीकरणको विरोध (साप्ताहिक शैक्षिक गतिविधि फागुन १-७)बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरमा शिक्षामा भएको निजीकरणका विरुद्धमा प्रदर्शन गरेको छ । स्थानीय पाँगा दोबाटोबाट सुरु गरिएको सो मार्चमा ‘शैक्षिक …फाल्गुण ७, २०७७
भारत सरकारको अनुदान सहयोगमा बन्ने विद्यालयको शिलान्यासभारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय …फाल्गुण ६, २०७७
विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञ छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी …फाल्गुण ६, २०७७
परीक्षामा टिकटक बनाउने शिक्षक विद्यार्थीलाई कारबाहीगत मंसिरमा सञ्चालन गरिएको कक्षा १२ को बार्षिक परीक्षामा अमर्यादित कार्यमा संलग्न शिक्षक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ । कालिका …फाल्गुण ६, २०७७
शिक्षा नियमावलीको नवौं संशोधन, कक्षा १० का विद्यार्थी स्थानान्तरण हुन पाउने (संशोधित नियमावली सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९को नवौ संशोधन गरेको छ । कक्षा १० का विद्यार्थीलाई स्थानान्तरणको व्यवस्था, शैक्षिक सत्र …फाल्गुण ४, २०७७
आज निःशुल्क विद्यार्थी भर्नाहिन्दु परम्पराअनुसार आज सरस्वती पूजा श्रीपञ्चमी । लगभग सबै बालबालिकाले आज विहानै सबै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर दिनको सुरुवात गरे । शिशिर ऋतुका …फाल्गुण ४, २०७७
विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयोकुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन्फाल्गुण ३, २०७७