निजी विद्यालयलाई अनलाइन कक्षा यथावत राख्न मन्त्रालयको अनुरोधशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले आउन १ गते देखि बन्द गरेको अनलाइन कक्षा यथावत राख्न अनुरोध गरेको छ …श्रावण ४, २०७७
विद्यालय नचल्दा माछा मार्दै बालिकालामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् ।श्रावण ४, २०७७
पुस्तक समिक्षा: सिकाइ र सहयोगसोच्ने शैलीसँगै अनुभूतिलाई व्यवहारिकतामा ढाल्ने सिप सिकाउँछश्रावण ३, २०७७
निजी विद्यालयले शुल्क नलिनेनवलपरासी बर्दघाट–सुस्ता पश्चिमका निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा …श्रावण २, २०७७
सामुदायिक विद्यालय कमजोर, निजीतर्फ आकर्षण बढ्दाेसुधार ल्याउन रणनीति, कार्यनीति र कार्यक्रममा पुनरावलोकन हुनुपर्दछश्रावण १, २०७७
निजी स्कुलले भोलिबाट पठनपाठन बन्द गर्नेनिजी स्कुलमा कार्यरत शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयआषाढ ३१, २०७७
संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनेरूपन्देहीका संस्थागत विद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी अवधिभरको पारिश्रमिक दिने …आषाढ ३०, २०७७
शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ: मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको …आषाढ २९, २०७७
किन पुगेन सबै बालबालिकासंग वैकल्पिक कक्षास्कुल नगएको चार महिना बिति सक्यो स्थानीय सरकार चाहिँ कहिलेकाही स्कुलमा आउँछ किताब बाँड्छ र फेसबुकमा फोटा अपलोड गर्छआषाढ २९, २०७७