राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरणशिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित …चैत्र १९, २०७७
शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् …चैत्र १९, २०७७
२०७८ मा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्नेकाठमाडौं महानगरपालिकामा सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी वैशाख १५ गते भित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नु …चैत्र १८, २०७७
खचाखच विद्यार्थी, छात्रवास जीर्णकैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्षेत्रीय नमूना विद्यालयको छात्रवास जीर्ण भएको छ । विसं २०४३ मा निर्माण गरिएको छात्रवास भवन मर्मतसम्भार नहुँदा …चैत्र १८, २०७७
खोटाङका १०६ सामुदायिक विद्यालय भवन पुनः निर्माण२०७२ को विनाशकारी भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण भएका छन् । भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय …चैत्र १८, २०७७
जोशीको नाममा विद्यालयसरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने …चैत्र १७, २०७७
वायु प्रदुषणबाट पाँच कक्षा मुनीका बालबालिकालाई जोगाउन विज्ञको सुझाववायु प्रदुषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा आधारभूत तह उमेर समूहका बालबालिाकलाई विशेष सुरक्षामा राख्नु पर्ने विज्ञले सुझाएका छन् । काठमाडौं …चैत्र १७, २०७७
कर्णालीका पाँच जिल्लाका विद्यार्थीलाई दैनिक २० रुपियाँको दिवा खाजासरकारले चालु शैक्षिक सत्रदेखि देशैभर लागु गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत साविकको कर्णाली अञ्चलका पाँच ओटा जिल्लाकालागि दैनिक २० रूपियाँका दरले दिवा खाजा …चैत्र १७, २०७७
सरकारको विद्यालय बन्द गर्ने निर्णय मानेनन् स्थानीय पालिकालेसरकारको विद्यालय बन्द गर्ने निर्णय प्रति स्थानीय तहको मिश्रित प्रतिक्रिया, केही मौन, केही बन्द गर्ने र केही पठनपनठन यथावत राख्ने सोचमा । शिक्षा, …चैत्र १७, २०७७