समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखानानेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा …श्रावण ३, २०७९
अनेरास्ववियुको १० बुँदे मागपछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ ।श्रावण २, २०७९
एक बर्षे बीएड अध्ययन गर्ने पचास जनालाई केन्द्रले पूर्ण छात्रवृत्ति दिनेनेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सञ्चालन हुने एक बर्षे बीएडमा केन्द्रले ५० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने …श्रावण २, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आन्तरिक खुला तर्फ शिक्षक कर्मचारी नियुक्तिका लागि विज्ञापनकृषि तथा वन विज्ञान विश्वविद्यालयले सहप्राध्यापक तथा कर्मचारी पदपूर्तिका लागि दखास्त आव्हान गरेको छ । विभिन्न संकायका लागि आन्तरीक तथा खुला प्रतियोगिताबाट …श्रावण २, २०७९
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छः राष्ट्रपति भण्डारीत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्वर्णजयन्ती आज विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले …श्रावण १, २०७९
अतिक्रमणको चपेटामा धेरै विश्वविद्यालयको जग्गा, अनधिकृत रुपमा प्रयोग हुँदैजग्गामध्ये अधिकांशमा सीमा अतिक्रमण गरी कव्जा गरेको, नियमित रूपमा कूत तथा भाडा नउठेको तथ्य औंल्याएको छ । भोगचलनमा रहेतापनि पूर्ण स्वामित्वमा नल्याएको, …श्रावण १, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित)राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत …आषाढ ३२, २०७९
सिद्धान्तअनुसार अभ्यास नगराउँदा अनुवादमा आएन गुणस्तरविश्वविद्यालयमा अध्यापन गराइने अनुवाद सिद्धान्तका आधारमा अभ्यास नगराउँदा अनुवादमा हुनुपर्ने जति गुणस्तर आउन नसकेको बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, …आषाढ ३२, २०७९
प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरूबाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११० …आषाढ ३१, २०७९
लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागलुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि लुम्बिनी प्रदेश सरकारले आवेदन माग गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद …आषाढ ३१, २०७९