के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चापव्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …भाद्र ६, २०७९
अनुदानका लागि मापदण्ड पुगेका क्याम्पसले असोज ६ गते भित्र आवेदन दिनु पर्नेविश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम अन्तर्गत उच्च शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान मापदण्ड पुगेका …भाद्र ५, २०७९
त्रिवि पुनः बन्दी (साप्ताहिक शैक्षिक गतिविधि साउन २८–भदौ ३)परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्यार्थी संघको टोलीले पुनः त्रिभुवन विश्वविद्यालयलाई बन्दी बनाएको छ । त्रिविको रजिष्ट्रार, …भाद्र ४, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रयोगशालाकृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ ।बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद …भाद्र २, २०७९
त्रिविको ४८ औं दीक्षन्त समारोहका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षान्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम खुला गरेको छ । २०७८ असार १ गतेदेखि …भाद्र २, २०७९
आंशिक शिक्षक व्यवस्थापनका समस्या र निराकरणका उपायत्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षक राख्ने प्रचलनको सुरुआत कहिले देखि भयो होला भन्ने प्रश्नको उत्तर खोज्न त त्रि।वि। का सबै आंगिक क्याम्पसहरूका पुराना …श्रावण ३०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्तविदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी–९ ढुङ्गे …श्रावण २९, २०७९
दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिविमुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले …श्रावण २९, २०७९
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …श्रावण २७, २०७९
करार शिक्षक छनोट परीक्षा स्थगित, विश्वविद्यालयका कागजपत्र अख्तियारमामध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभागमा गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रिया हाललाई स्थगित गरेको छ । ग्य्राजुएट ग्याजुएट स्कुल अफ …श्रावण २७, २०७९