कुलपतिको हस्तक्षेपपछि उपप्रध्यापक छनोट प्रक्रिया स्थगितकुलपति तथा प्रधानमन्त्री कार्यलयको हस्तक्षेपपछि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले सञ्चालन गर्ने भनिएको उपप्रध्यापकपदको पदपूर्ति प्रक्रिया …श्रावण १६, २०७९
काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण शिक्षामन्त्रीशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको …श्रावण १५, २०७९
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …श्रावण १४, २०७९
त्रिवि पनिकामा हेल्प डेस्क स्थापनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको …श्रावण १३, २०७९
पाकिस्तानमा चिकित्सा शिक्षा पढ्ने १९ जनाका लागि छात्रवृत्तिको आवेदन मागचिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान …श्रावण ११, २०७९
त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवानात्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय …श्रावण १०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारितप्रतिनिधिसभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ ।श्रावण १०, २०७९
त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
टीबीसी मार्केट प्लेस सम्पन्नद ब्रिटिस कलेजले ‘टीबीसी मार्केट प्लेस’ इभेन्ट आयोजना गरेको छ। लेभल ३ बीबीए करिकुलमको एक भागको रूपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका …श्रावण ९, २०७९
त्रिचन्द्रको जीर्णोद्वार गरिने२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णेद्वार …श्रावण ९, २०७९