त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवानात्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय …श्रावण १०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारितप्रतिनिधिसभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ ।श्रावण १०, २०७९
त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
टीबीसी मार्केट प्लेस सम्पन्नद ब्रिटिस कलेजले ‘टीबीसी मार्केट प्लेस’ इभेन्ट आयोजना गरेको छ। लेभल ३ बीबीए करिकुलमको एक भागको रूपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका …श्रावण ९, २०७९
त्रिचन्द्रको जीर्णोद्वार गरिने२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णेद्वार …श्रावण ९, २०७९
चिनियाँ विश्वविद्यालयमा अध्ययन गरेका एमबीबीएसका विद्यार्थीले नेपालमानै इन्टर्नसीप गर्न पाउनेकोरोनाका कारण चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस पुरा गर्न नसकेका विद्यार्थीलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले …श्रावण ८, २०७९
काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा करिब ६८ प्रतिशत उत्तीर्णनेपाल मेडिकल काउन्सिलले साउन सात गते सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ६८।६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । विशेषज्ञ …श्रावण ८, २०७९
शिक्षा मन्त्री र प्रधानमन्त्रीविच शिक्षा ऐन, विश्वविद्यालयको वर्तमान अवस्थाका विषयमा छलफलसो छलफलमा प्रधानमन्त्री देउवाले शिक्षा मन्त्री पौडेलसहित सरोकारवालालाई संघीय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।श्रावण ७, २०७९
एकै प्रकृतिका धेरै विश्वविद्यालय खोल्ने क्रम रोकिनु पर्नेशिक्षा विज्ञानमा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एकै ठाउँमा एकै प्रकृतिका धेरै विश्वविद्यालय खोल्ने क्रम रोकिनु पर्ने बताएका छन् । “उच्च शिक्षाको …श्रावण ६, २०७९
मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी मागमध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ ।श्रावण ६, २०७९