![लुम्बिनी वाणिज्य क्याम्पसमा तेस्रो चरणको क्यूएएका लागि पूर्ण परीक्षण भ्रमण सम्पन्न](https://media.edusanjal.com/__sized__/u/qaa-news-photo-1-crop-c0-5__0-5-300x180-70.jpeg)
इडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ ।
व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको हो ।
दक्ष तथा विज्ञ प्रशिक्षकबाट तयारी गरिएको श्रब्यदृष्य सामग्री, पूर्व परीक्षामा सोधिएका प्रश्न, अध्ययन सामग्री सहित इडियुसञ्जालले सिम्याट तयारी कक्षा सञ्चालन गरेको जानकारी दियो ।