शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ पारितप्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको छ । संसदले सो विधेयक वहुमतले पारीत गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १४, २०७६
१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढेछात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत …फाल्गुण १४, २०७६
कोरोना भाइरसको असर शिक्षामा, नो अब्जेक्सन लेटर लिनेको संख्या घट्योकोरोना भाइरसका कारण चीनमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिन विद्यार्थीहरुले छाडिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत्को वैदेशिक अध्ययन …फाल्गुण १३, २०७६
पुरानालाई बिदाई नयाँलाई स्वागत गर्दै स्वस्तिक कलेजभक्तपुरको चारदोबाटोस्थित स्वस्तिक कलेजले आफ्ना पुराना विद्यार्थीलाई विदाइ तथा नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । एफ वान सफ्ट आइटी कम्पनीज अफ ग्रुपको …फाल्गुण १३, २०७६
त्रिचन्द्र क्याम्पसको ल्याव भद्रगोल, विद्यार्थी मर्कामा (फोटो फिचर)एक शताव्दि इतिहास पुगेको त्रीचन्द्र क्याम्पसमा रहेका ल्यावहरु काम नलाग्ने गरी थन्किएका छन् । विद्यार्थीका लागि प्रयोगात्मक कक्षामा नभइ नहुने ल्यावमा चाहिने …फाल्गुण १२, २०७६
पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको …फाल्गुण ११, २०७६
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटीनेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् …फाल्गुण १०, २०७६
स्ववियु चुनाव रोकियो, चैत्र अन्तिम साता गर्ने तयारी,विद्यार्थि आन्दोलन शिथिल बन्दैविद्यार्थि आन्दोलन शिथिल बन्दै विद्यार्थिका हकहितका लागि भातृ संगठनका रुपमा खडा भएका विद्यार्थि संगठनहरु विस्तारै शिथिल हुँदै गएका छन् । विद्यार्थिको …फाल्गुण ७, २०७६
गण्डकी विश्वविद्यालयको कुलपतिमा गुरुङगण्डकी विश्वविद्यालय पहिलो प्रादेशिक विश्वविद्यालयफाल्गुण ४, २०७६