सेवा आयोग, त्रिविको परीक्षा र पठनपाठन आजदेखि बन्दचैत्र मसान्तसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन भोलि देखि बन्द गरिएको छ । विश्वव्यापी रुपमा …चैत्र ६, २०७६
इन्जिनियरिङ अध्ययन संस्थानका सबै परीक्षा स्थगितत्रिभुनव विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ …चैत्र ६, २०७६
छिनछिनमा फेरिएको निर्णयले विश्वविद्यालयको परीक्षा पनि स्थगितएउटा निर्णको मसी सुक्न नपाउँदै चैत्रमा सञ्चालन गरिने भनिएका विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सरकारले विद्यालय तथा विश्वविद्यालयका …चैत्र ५, २०७६
१२ कलेजका विभिन्न कार्यक्रम खारेजविदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त विभिन्न १२ कलेलका केही कार्यक्रममा खारेजीमा पर्ने भएका छन् …चैत्र ५, २०७६
कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्नेत्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले …चैत्र ५, २०७६
शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
करिब २४ करोड ९५ लाखको पञ्चवर्षीय योजना सञ्चालन गर्दै पद्म कन्या क्याम्पसपूर्वाधारको राम्रो विकास । पढ्न लायक पुस्तकालय । प्रशंसा गर्न लायक उपलब्धी । नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा क्याम्पसलाई विकास गर्ने तयारीमा …चैत्र २, २०७६
आंशिक अध्यापकका भरमा त्रिविहाल आंशिक र करारका गरी झण्डै तीन हजार ४२२ जना अध्यापक कार्यरत छन् । त्रिभुवन विश्वविद्यालय करार र आंशिक प्राध्यापकको भरमा चलेको छ । उच्च शिक्षाका कुल …चैत्र २, २०७६