केयु पनि बन्द

काठमाडौं विश्वविद्यालयले भोलिदेखि कार्यान्वयन हुने गरी आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम चैत्र मसान्तसम्म बन्द गरेको छ । 

नेपाल सरकारको कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण शैक्षिक संस्था चैत्र मसान्त सम्म बन्द गर्न गरेको निर्णयअनुसार केयुले भोलिदेखि लागु हुने गरी आफ्ना शैक्षिक गतिविधि स्थगित गरेको हो ।

केयुले आफ्नो प्रशसनिक काम जारी राख्दै परीक्षासम्बन्धी निर्णय भने भोलि गर्ने भएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal