जेएनयूमा आक्रमण : दर्जनाैँ विद्यार्थी र शिक्षकहरू घाइतेनयाँदिल्ली पुस २१, २०७६ भारतको राजधानी नयाँदिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार ठूलो संख्यामा अनुहार ढाकेर आएका ५० …पौष २१, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीनपूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।पौष २०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको २६औँ वार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्नप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पूवाञ्चल विश्वविद्यालयलाई स्वदेशी र विदेशी विद्यार्थीको अध्ययनको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । …पौष २०, २०७६
डीएम र एमसीएचमा सिट निर्धारणनेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएम र एमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको …पौष १८, २०७६
त्रिविका पुस्तक पचाउनेहरू होसियार !पुस्तक फिर्ता नगर्ने रोग झाँगिएपछि पुस्तक नबुझाउनेहरुको तीन पुस्ते नाम आफ्नो वेभसाइटमार्फत सार्वजनिक गर्ने निचोडमा त्रिवि केन्द्रीय पुस्तकालय पुगेको छ ।पौष १८, २०७६
डिनद्वारा अभद्र व्यवहार, दोषीलाई कारवाहीको मागकाठमाडौंँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले यसअघि गरेको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न दबाबस्वरुप गरिएको तालाबन्दीको क्रममा स्कुल अफ …पौष १७, २०७६
विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्डशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू …पौष १६, २०७६
प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय ठप्प पार्नेकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालय केन्द्रिय परिसर ठप्प पार्ने …पौष १५, २०७६
एल.एल.बी प्रथम बर्षको पुरक परीक्षाको नतिजा सार्वजनिक : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह एल.एल.बी प्रथम बर्षको …पौष १५, २०७६
त्रि. वि द्वारा एल.एल.बी तेस्रो बर्षको नतिजा सार्वजनिकत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा मा सम्पन्न गरेको स्नातक तह एल.एल.बी तेस्रो बर्षको नतिजा प्रकाशन …पौष १५, २०७६