After SEE Portal

त्रिविको रेक्टरमा भुसाल

Bridge Course

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक शिवलाल भुसाल नियुक्त भएका छन् ।  

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार त्रिवि मानविकी तथा सामाजिक संकायका डिन रहेका भुसाललाई रेक्टर नियुक्त गरेका हुन् ।

भुसाल २५ वर्षदेखि अध्यापनरत प्राध्यापक हुन् ।

अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका भुसाल यसअघि निमित्त रेक्टरको जिम्मेवारीमा थिए । उनको पदावधि चार वर्षको हुनेछ । 

A Levels MA
Thuprai - Books and E-books