पुरानालाई बिदाई नयाँलाई स्वागत गर्दै स्वस्तिक कलेजभक्तपुरको चारदोबाटोस्थित स्वस्तिक कलेजले आफ्ना पुराना विद्यार्थीलाई विदाइ तथा नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । एफ वान सफ्ट आइटी कम्पनीज अफ ग्रुपको …फाल्गुण १३, २०७६
त्रिचन्द्र क्याम्पसको ल्याव भद्रगोल, विद्यार्थी मर्कामा (फोटो फिचर)एक शताव्दि इतिहास पुगेको त्रीचन्द्र क्याम्पसमा रहेका ल्यावहरु काम नलाग्ने गरी थन्किएका छन् । विद्यार्थीका लागि प्रयोगात्मक कक्षामा नभइ नहुने ल्यावमा चाहिने …फाल्गुण १२, २०७६
पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको …फाल्गुण ११, २०७६
अन्तर्राष्ट्रिय सम्मेलन गर्दै नेपाल केमिकल सोसाइटीनेपाल मेडिकल सोसाइटीले छिमेकी मुलुकमा जस्तो काम गर्ने अनुकूल वातावरण नपाएको काठमाडौं विश्वविद्यालयका पूर्वउपकूलपति सुरेशराज शर्माले बताएका छन् …फाल्गुण १०, २०७६
स्ववियु चुनाव रोकियो, चैत्र अन्तिम साता गर्ने तयारी,विद्यार्थि आन्दोलन शिथिल बन्दैविद्यार्थि आन्दोलन शिथिल बन्दै विद्यार्थिका हकहितका लागि भातृ संगठनका रुपमा खडा भएका विद्यार्थि संगठनहरु विस्तारै शिथिल हुँदै गएका छन् । विद्यार्थिको …फाल्गुण ७, २०७६
गण्डकी विश्वविद्यालयको कुलपतिमा गुरुङगण्डकी विश्वविद्यालय पहिलो प्रादेशिक विश्वविद्यालयफाल्गुण ४, २०७६
कृषि प्राविधिक विद्यार्थीको मागः कृषि करार सेवामा कार्यकर्ता भर्ना गर्न पाइदैंनकृषि विज्ञान लोकसेवा अध्ययनरत प्राविधिकहरुले करार सेवालाई पारदर्शी बनाउनुपर्ने र प्रदेश लोकसेवा आयोगले परीक्षा लिनुपर्ने माग गरेका छन् । करार सेवालाई …फाल्गुण ४, २०७६
बिएन्डसीले सम्बन्धनका लागि दिएको निवेदन ७५ दिनपछि दर्ताझापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दर्ता गरेको छ । कलेज सञ्चालक दुर्गा प्रसाईंले दिएको …फाल्गुण ३, २०७६
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयः ३० अर्व रुपैंया खर्च लाग्नेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक संरचना तयार गर्न ३० अर्व रुपैंया बजेट लाग्ने अनुमान गरिएको छ । विश्वविद्यालय पूर्वाधार विकास समितका …फाल्गुण २, २०७६
सरकारको दुई वर्ष : शिक्षामा कानूनी र नीतिगत परिवर्तनको चरणरासस -सङ्घीय सरकार गठनको दुई वर्षे अवधिमा शिक्षा क्षेत्रमा नयाँ नीति र कानूनी तर्जुमाका साथै शैक्षिक गुणस्तर सुधारका प्रयास अघि बढेका छन् । पछिल्लो समय …माघ २९, २०७६