चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिकशुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धिमाघ २४, २०७६
त्रिविको अवैज्ञानिक परीक्षा प्रणाली, प्रश्नपत्र निर्माणमा आशंकात्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि गर्दै आएको छ । विभीन्न प्रश्नहरु दुइ वर्षको अन्तरालमा दोहो¥याएर सोधेको पाइएको छ …माघ २४, २०७६
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा …माघ २३, २०७६
विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छसुरेशराज शर्मा पूर्वउपकूलपति केयु विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि …माघ २३, २०७६
सन्दीप लामिछानेलाई एक लाख नगदसहित युथ आइकन सम्मान गरिदैंक्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ युथ कन्क्लेभ २०२० को मूल समारोहमा युथ आइकन सम्मानसहित एक लाख नगर पुरस्कार दिइने भएको छ । यससँगै राष्ट्रिय तेक्वान्डो …माघ २३, २०७६
निशुल्क शैक्षिक प्रदर्शनी गर्दै ख्वप कलेजभक्तपुरको ख्वप कलेजमा तीन दिने निःशुल्क शैक्षिक प्रदर्शनी आयोजना भएको छ । शारदा क्याम्पसको २९ औं, ख्वप माध्यमिक विद्यालयको २० औं र ख्वप कलेजको १८ औं …माघ २२, २०७६
B.Ed दोस्रो बर्षको नतिजा सार्वजनिक : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल श्रावण महिनामा सम्पन्न गरेको स्नातक तह B.Ed. दोस्रो बर्षको नतिजा …माघ २२, २०७६
विजय थापाले अनसनको समय सारे, अव ३ फागुन माअभियन्ता विजय थापाले आगामि २८ माघदेखि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अनसन बस्ने भएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि …माघ २२, २०७६
आंशिक प्राध्यापकको आन्दोलन स्थगितआंशिक प्राध्यापक सङ्घले पृथ्वीनारायण क्याम्पसमा शुरु गरेको आन्दोलन स्थगित भएको छ । क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य …माघ २२, २०७६