नेविसंघमा उमेर हद कायम, अध्यक्षमा देउवाद्वारा राजीव ढुंगाना चयननेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा ३२ वर्ष माथिका विद्यार्थीले भाग लिन नपाउने भएका छन् । नेवि संघको केन्द्रीय कार्य समिति विगठन गरी नयाँ तदर्थ …माघ १६, २०७६
मेडिकल कलेजसंग १६ अर्ब सम्पत्ति, अतिरिक्त शुल्क फिर्ता सकसदेशभर रहेका मेडिकल कलेहरू को सम्पत्ति १६ अर्व रूपियाँ बढी रहेको पाइएको छ । जसमध्ये यूनिभर्सल मेडिकल कलेजको एक अर्व ६७ करोड २८ लाख ९४ हजार ६ सय ५७ रूपियाँ, …माघ १५, २०७६
स्ववियु निर्वाचन तालिका प्रस्तावबाँकी संगठनसँग समेत छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिनेमाघ १४, २०७६
विश्वविद्यालयलाई राजनीतिक पूर्वाग्रहबाट माथि राखौंः उपसभामुख घर्तीकर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननय गर्न प्रदेश सरकारले प्राथमिता दिने जानकारी दिनुभएको छ …माघ १४, २०७६
विश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टी गठन गर्नुपर्नेविश्वविद्यालयहरूले बोर्ड अफ ट्रस्टीको गठन गर्नुपर्ने भएको छ । विश्वविद्यालयहरूले अबदेखि विधानमा नै बोडअफ ट्रस्टीको व्यवस्था गर्नुपर्ने भएको छ । उच्च शिक्षा …माघ १४, २०७६
पुल्चोक क्याम्पसमा तीन दिने लोकस प्रदर्शनीपुल्चोक क्याम्पसमा माघ १७ गते देखि तीन दिने लोकस प्रदर्शनी २०२० हुने भएको छ । संयुक्त राष्ट्र संघको सहकार्यमा लोकस, इन्जिनियरिङ अध्ययन संस्थानले सो प्रदर्शनी …माघ १४, २०७६
यस्तो छ उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा ‘ईडीयुपत्र डट कम’लाई प्राप्त भएको छ । छाता ऐनका रुपमा चर्चित उच्च …माघ १४, २०७६
विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधारअनुसुचि १ नयाँ विश्वविद्यालय स्थापना गर्नका लागि चाहिने आवश्यक न्यूनतम मापदण्ड तथा …माघ १३, २०७६
काठमाडौं विश्वविद्यालयको सिनेट निर्णयमा पुग्न सकेन, २१ माघमा सभा बोलाइयोकाठमाडौं विश्वविद्यालयको सिनेट ठोस निर्णयमा पुग्न सकेन । आज दिनभर प्रधानमन्त्री निवास वालुवाटारमा सिनेट बसेपनि कुनै निर्णयमा पुग्न सकेन । आफ्नै प्रस्तावना …माघ १३, २०७६
प्राविधिक विषयमा अनिवार्य छात्रवृत्तिप्राविधिक विषयमा अध्ययन गराउने क्याम्पसले अब अनिवार्य विद्यार्थीलाई छात्रवृत्ति दिनु पर्ने भएको छ । शिक्षामा स्वदेशी लगानीमा संचालन गरेको क्याम्पस प्रत्येक …माघ १३, २०७६