साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा …माघ १९, २०७६
विराट मेडिकल कलेजले पनि माग्यो अतिरिक्त शुल्ककाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको विराट मेडिकल कलेजले विद्यार्थीवाट विभिन्न शिर्षकमा अतिरिक्त शुल्क माग गरेको पाइएको छ । कलेजले अतिरिक्त शुल्क लिएको …माघ १७, २०७६
कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी पुल्चोक क्याम्पसमादेशैभरका कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विद्यार्थी पुल्चोक क्याम्पसमा भेला भएका छन् । लोकस, इन्जिनियरिङ अध्ययन …माघ १७, २०७६
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहिको मागकारबाही नगरिए आयोगको गेटमै आमरण अनशन बस्ने घोषणा शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले यही माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष …माघ १७, २०७६
त्रिविको चिकित्सा शास्त्र विषयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति (नामावलीसहित)त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र विषय अन्तर्गका विभिन्न संकायहरुको छात्रवृत्तिमा मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरिएको छ …माघ १७, २०७६
संसदको शिक्षा समितिमा विद्या भट्टराईसंसदको शिक्षा तथा स्वास्थ्य समितीको सदस्यमा विद्या भट्टराईलाई ल्याइएको छ । संसदले भट्टराईको नाम सर्वसहमतिले पारित गरेको छ । यसअघि समितीमा योगेश भट्टराई थिए …माघ १७, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति सकस बन्दै, कार्यविधि अझै बनेनचिकित्सा शिक्षामा छात्रबृत्तिमा अध्यापन गराउने योजना सकस बन्दै गएको छ । छात्रवृत्ति कार्यान्वयनका लागि कार्यविधी अझै बन्न सकेको छैन । चिकित्सा शिक्षा ऐनको …माघ १७, २०७६
पोखरामा त्रिवि शिक्षण अस्पतालगण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन …माघ १७, २०७६
विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र माकाजुविश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा दुई विश्वविद्यालयका उपकुलपतिलाई सरकारले नियुक्त गरेको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार अनुदान आयोगको रिक्त …माघ १६, २०७६
संस्कृत विश्वविद्यालयमा पिएचडी सुरुनेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन …माघ १६, २०७६