४५ प्रतिशत छुट कागजमा अलपत्रविद्यार्थीका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कागजमा अलपत्र परेको छ । सरकारले सवारी साधनमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने भनेपनि कार्यान्वयनमा आउन …फाल्गुण २८, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६
चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेन्डर सार्वजनिक (यसरी हुन्छ परिक्षा )चिकित्सा शिक्षा आयोगले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले वार्षिक गतिविधीलाई आधार मान्दै क्यालेन्डर तयार पारेको हो । प्रवेश परीक्षाको सूचना देखि …फाल्गुण २७, २०७६
दुर्गम जोड्दै खुला विश्वविद्यालयसमय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले …फाल्गुण २५, २०७६
नर्सिङ लाइसेन्सको नतिजा सार्वजनिक, ८८ प्रतिशत उत्तीर्णनेपाल नर्सिङ काउन्सिलले लिएको परीक्षामा चार हजार तीन सय ९० नर्स उत्तिर्ण भएका छन् । काउन्सिलका अनुसार परीक्षामा ५ हजार नर्स सहभागी थिए । यस्तै, आठ जना मिडवाइफ …फाल्गुण २५, २०७६
क्युएए पायो बर्नहार्ट कलेजलेकाठमाडौंको बर्नहार्ट कलेजलाई विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको गणुस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रदान गरेको छ …फाल्गुण २४, २०७६
स्नातक तह चौथो वर्षको परिक्षा तालिका सार्वजनिकत्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परिक्षा तालिका सार्वजनिक गरेको छ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले बी.एस.सी. ४ वर्ष, बीबीएस ४ वर्ष र …फाल्गुण २४, २०७६
त्रिवि वोर्ड वैठक: सभा, सम्मेलन नगर्न आग्रहत्रिभुवन विश्वविद्यालय वोर्डको वैठक भर्खरै सकिएको छ । बैठकले कोरोना भाइरस प्रभावलाई सभा सम्मेलन नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको छ । परिक्षाको सन्दर्भमा …फाल्गुण २३, २०७६
शिक्षा मन्त्रीको मार्गचित्र, अधिकांश योजना कागजमा अलपत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मार्गचित्र कागजमा सिमित भएको छ । मार्गचित्रमा शिक्षा क्षेत्रको आमुल सुधारका विषयहरु समेटिएका छन् । तर, ती योजनाहरु …फाल्गुण २३, २०७६
विपन्नलाई उच्च शिक्षा निशुल्कआर्थिक रुपले विपन्न भएका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ …फाल्गुण २१, २०७६