After SEE Portal

नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने

Bridge Course

नेपाल गणित समाजले आफ्नो ४२ औं बाषिक वार्षिकोत्सब भिडियो कन्फ्रेन्स मार्फत् गर्ने भएको छ ।  समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा कन्फ्रेन्स मार्फत वार्षिकोत्सब  गर्न लागिएको हो ।

कोरोना भाइरसका कारण सामाजिक दुरी कायम  गर्दै समाजले आफ्नो वार्षिकोत्सब  गर्न लागेको  नेपाल गणित समाजले जनाएको छ । नेपाल गणित  समाजले गणितको स्तरोन्नति र प्रभावकारिताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । 

A Levels MA