विजय थापाले अनसनको समय सारे, अव ३ फागुन माअभियन्ता विजय थापाले आगामि २८ माघदेखि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अनसन बस्ने भएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि …माघ २२, २०७६
आंशिक प्राध्यापकको आन्दोलन स्थगितआंशिक प्राध्यापक सङ्घले पृथ्वीनारायण क्याम्पसमा शुरु गरेको आन्दोलन स्थगित भएको छ । क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य …माघ २२, २०७६
MBS / MPA प्रवेश परीक्षा (Admission Test) - २०२० को नतीजा प्रकाशन सम्बन्धी सूचनात्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०७६ माघ १८ (1" February 2020) मा संचालन भएको Master of Business Studies (MBS) र Master of …माघ २१, २०७६
बी. बी. एस तेस्रो बर्षको नतिजा सार्वजनिक : त्रि. वित्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह बी. बी. एस तेस्रो बर्षको …माघ २१, २०७६
विद्यार्थी कृषि कर्ममागल्याङ बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसको अध्ययनका साथसाथै कृषि कर्ममा समेत लागेका छन् । क्याम्पसमा कृषिसम्बन्धी पठनपाठन नभए पनि विद्यार्थीलाई शैक्षिक …माघ २१, २०७६
उच्च शिक्षा विधेयक प्रति पूर्वउपकूलपतिहरूको आपत्तिसंसदमा निर्णयार्थ पेश भएको उच्चशिक्षा ऐन, २०७६ प्रति पूर्व उपकूलपतिहरूले आपत्ति जनाएका छन् । उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको सो …माघ २१, २०७६
मेडिकल कलेज विरुद्ध विद्यार्थीआन्दोलित तर,काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले गरे शुल्क फिर्ताकाठमाडौं विश्वविद्यालय अन्तर्गत रहेका मेडिकल कलेजहरुविरुद्ध उजुरीको चाङ परेको छ । ती मेडिकल कलेजहरुबिरुद्ध अभिभावक र विद्यार्थिहरुले सम्वन्धित जिल्ला प्रशासन …माघ २०, २०७६
स्ववियु निर्वाचनमा भाग लिन्छौँ: नेविसङ्घआगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट …माघ २०, २०७६
राजर्षि जनक विश्वविद्यालयमा जनस्वास्थ्य र कानून पढाइ हुनेराजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको …माघ २०, २०७६
विश्वविद्यालय मर्जको बाटो खुल्लाके तपाई कुनै विश्वविद्यालयमा अध्ययन गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कुनै दिन तपाईले अध्ययन गर्दै गरेको विश्वविद्यालय अर्को विश्वविद्यालयमा रुपान्तरण हुँदा …माघ १९, २०७६