आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको आयोजनामा आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । त्रिवि …मंसिर १७, २०७७
पहिलो छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार डा शर्मालाईपहिलो ‘प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ प्राडा खगराज शर्मालाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागको ५६ औ स्थापना …मंसिर १३, २०७७
शिक्षालयमा भएको आक्रमण प्रति हिसान काठमाडौंको गम्भिर ध्यानाकर्षणकोरोनाको संक्रमणका समयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले पुर्याएको अतुलनीय योगदानको वेवास्था गर्दै शिक्षालयमा भएको विभिन्न खालको …मंसिर १२, २०७७
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबारललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ । महानगरपालिकाले इँटाको पर्खाल …मंसिर ११, २०७७
तीन बुधे सहमतिपछि ४३ दिनमा प्रतिष्ठानको ताला खुल्योकर्मचारी कल्याणकारी समाजले गत असोज २८ गतेदेखि तालाबन्दी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा गरिएको तालातीन …मंसिर १०, २०७७
पब्लिक विश्वविद्यालय स्थापनाको मागप्रतिविश्वविद्यालय १० देखि १५ क्याम्पस रहने गरी विश्वविद्यालय स्थापना गर्न सकिनेकार्तिक २८, २०७७
निःशुल्क अनलाइन डाटा लिनका लागि समय थपियोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थी निःशुल्क डाटाका लागि फर्म भर्ने समय थप गरिएको छ । अघिल्लो …कार्तिक २४, २०७७
त्रिविद्वारा दीक्षान्त समारोहको सहभागिताका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक …कार्तिक २०, २०७७
त्रिविका विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन पाउनेत्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । गत चैत्तबाट स्थगित त्रिविको परीक्षा सञ्चालन गर्नका लागि …कार्तिक १९, २०७७
विपन्न विद्यार्थीलाई लक्षित गरी सरकारले अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७ जारी (कार्यविधि सहित)विपन्न विद्यार्थीलाई लक्षित गरी सरकारले अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७ जारी (कार्यविधि सहित) “उच्च शिक्षा अध्ययनरत …कार्तिक १७, २०७७