३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय वर्ष २०७५ का परीक्षा दिने आंशिक परीक्षार्थीहरुले आ-आफ्नो क्याम्पस/कलेजमा मिति २०७७ साल फागुन ०२ गते सम्ममा परीक्षा आवेदन फारम भरि बुझाउनु हुन  सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै शुल्क तथा अन्य नियमका हकमा २०७४/०९/०७ गतेको गो.प.मा प्रकाशित ३/४ वर्षे स्नातक तह तृतीय वर्षको सूचना अनुसार नै हुने छ ।

Thuprai - Books and E-books