मध्यपश्चिम विश्वविद्यालयले वस्तुगत र परियोजना कार्यबाट विद्यार्थीको मूल्याङ्कन गर्नेपरीक्षाको मुखमा आएर रोकिएको जुन सुकै समेस्टरका परीक्षार्थीले अब माथिल्लो सेमेस्टर पढ्न पाउने व्यवस्थाश्रावण २०, २०७७
कोरोनाको चुनौती शैक्षिक रुपान्तरणका लागि अवसर बन्न सक्नेः राजदुत बोन्नीनेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौतीलाई विश्वका शैक्षिक नेतृत्वले अवसरका रुपमा लिएर शिक्षा रूपान्तरण गनुपर्ने …श्रावण १९, २०७७
त्रिविको ताला खोल्न अदालतको आदेशत्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला …श्रावण १८, २०७७
अनलाइन कक्षा सञ्चालन गर्न माग,आन्तरिक वा वैकल्पिक मूल्याङ्कनबाटै स्तरोन्नति हुनुपर्नेत्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले अनलाइन कक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विज्ञान तथा प्रविधि अध्ययन …श्रावण १८, २०७७
इन्जिनियररिङ अध्ययन संस्थानले परीक्षा मिति सार्वजनिक गर्योत्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियररिङ अध्ययन संस्थानले कोरोना भाइरस कोभिड १९ का कारण चैत्र ६ गते देखि स्थगित भएको परीक्षा हालको परिस्थितिमा सुधार …श्रावण १५, २०७७
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशीवाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशीलाई नियुक्त गरेको छ …श्रावण १४, २०७७
वार्तामा आउन असन्तुष्ट पक्षलाई त्रिविको आग्रहसाउन पाँच गतेदेखि फरकफरक समयमा विज्ञप्ति प्रकाशन गर्दै पदाधिकारी कार्यकक्षमा ताला लगाउने तीनै संघसंगठनलाई त्रिभुवन विश्वविद्यालयले वार्तामा आउन आग्रह गरेको छ …श्रावण १४, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदानसुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ …श्रावण १४, २०७७
पुस्तकालय बनाउने भनिएकाे ठाँउमा त्रिचन्द्र कलेज बन्नेत्रिचन्द्र कलेजका अधिकांश भवनहरु जिर्णश्रावण १३, २०७७
तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्षत्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका …श्रावण १३, २०७७