केयू आजदेखि १५ दिन सम्म बिदापछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ …श्रावण २७, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
नेपाल मेडिकल काउन्सिलका कार्यक्रम हेरफेरनेपाल मेडिकल काउन्सिलले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार आफ्ना केही कार्यक्रम हेरफेर गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागुभई …श्रावण २६, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालयका कार्यक्रमपछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम अस्तव्यस्त हुँदै गएका छन् । सरकारले गत चैत्रमा गरेको निर्देशनअनुसार …श्रावण २६, २०७७
त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालयले पुनः सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको मेडिकल, विज्ञान, व्यवस्थापन,इन्जिनियरिङ, लगायतका सबै डिन …श्रावण २६, २०७७
त्रिविका सबै कार्यालय अत्यावश्यक बाहेक बन्द गरिनेपदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्नेश्रावण २५, २०७७
धौलागिरि क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दीपेशागत सुरक्षाको माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा …श्रावण २५, २०७७
विश्वविद्यालयको इतिहास तोड्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) ले रजिष्ट्रार र चारवटा डीन खुला प्रतिश्पर्धाबाट छनोट गर्ने भएको छ । नेपाली विश्व विद्यालयको इतिहासलाई चुनौती दिँदै …श्रावण २१, २०७७
फोर्ब्स कलेजद्वारा साइबर अपराध सम्बन्धी तालिमचितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित फोर्ब्स कलेजद्वारा प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम हालै सम्पन्न …श्रावण २१, २०७७
परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिविपछिल्लो समय उत्पन्न परिस्थितिको अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयले गत चैत्रमा स्थगित गरेको परीक्षा तत्काल नगर्ने भएको छ । काठमाडौं लगायत देशका विभिन्न …श्रावण २०, २०७७