उच्च शिक्षाको चुनौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरुकोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको …मंसिर २१, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्नमोहन पौडेल मंसिर २० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय …मंसिर २१, २०७७
‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्नकाठमाडौं, मंसिर १८ गते। ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट …मंसिर २१, २०७७
आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको आयोजनामा आन्तरिक लेखा परीक्षण,बेरुजु फछ्यौट र सम्परीक्षण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । त्रिवि …मंसिर १७, २०७७
पहिलो छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार डा शर्मालाईपहिलो ‘प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ प्राडा खगराज शर्मालाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागको ५६ औ स्थापना …मंसिर १३, २०७७
शिक्षालयमा भएको आक्रमण प्रति हिसान काठमाडौंको गम्भिर ध्यानाकर्षणकोरोनाको संक्रमणका समयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले पुर्याएको अतुलनीय योगदानको वेवास्था गर्दै शिक्षालयमा भएको विभिन्न खालको …मंसिर १२, २०७७
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबारललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ । महानगरपालिकाले इँटाको पर्खाल …मंसिर ११, २०७७
तीन बुधे सहमतिपछि ४३ दिनमा प्रतिष्ठानको ताला खुल्योकर्मचारी कल्याणकारी समाजले गत असोज २८ गतेदेखि तालाबन्दी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा गरिएको तालातीन …मंसिर १०, २०७७
पब्लिक विश्वविद्यालय स्थापनाको मागप्रतिविश्वविद्यालय १० देखि १५ क्याम्पस रहने गरी विश्वविद्यालय स्थापना गर्न सकिनेकार्तिक २८, २०७७
निःशुल्क अनलाइन डाटा लिनका लागि समय थपियोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थी निःशुल्क डाटाका लागि फर्म भर्ने समय थप गरिएको छ । अघिल्लो …कार्तिक २४, २०७७