क्याम्ब्रिज विश्वविद्यालयको नतिजा प्रति विद्यार्थी असन्तुष्टबेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले ए लेभलको नतिजा प्रकाशन गर्दा अनियमितता गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । अंक प्रणाली अर्थात ग्रेडिङ …श्रावण ३१, २०७७
तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र यस अन्तर्गतका केही क्याम्पसहरूमा भएको तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको …श्रावण २७, २०७७
केयू आजदेखि १५ दिन सम्म बिदापछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ …श्रावण २७, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
नेपाल मेडिकल काउन्सिलका कार्यक्रम हेरफेरनेपाल मेडिकल काउन्सिलले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार आफ्ना केही कार्यक्रम हेरफेर गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागुभई …श्रावण २६, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालयका कार्यक्रमपछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम अस्तव्यस्त हुँदै गएका छन् । सरकारले गत चैत्रमा गरेको निर्देशनअनुसार …श्रावण २६, २०७७
त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालयले पुनः सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको छ। विश्वविद्यालयको मेडिकल, विज्ञान, व्यवस्थापन,इन्जिनियरिङ, लगायतका सबै डिन …श्रावण २६, २०७७
त्रिविका सबै कार्यालय अत्यावश्यक बाहेक बन्द गरिनेपदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्नेश्रावण २५, २०७७
धौलागिरि क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दीपेशागत सुरक्षाको माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा …श्रावण २५, २०७७
विश्वविद्यालयको इतिहास तोड्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) ले रजिष्ट्रार र चारवटा डीन खुला प्रतिश्पर्धाबाट छनोट गर्ने भएको छ । नेपाली विश्व विद्यालयको इतिहासलाई चुनौती दिँदै …श्रावण २१, २०७७