लर्ड बुद्ध क्याम्पसको विशेष छात्तवृत्ति योजनालर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले कोभिड महामारीलाई ध्यानमा राखेर स्नातक तह अध्ययन गर्न विद्यार्थीलाई लक्षित गरी विशेष छात्रवृत्ति योजना ल्याउने भएको छ …श्रावण ५, २०७७
वर्तमान अवस्था रहिरहेमा परम्परागत विधिबाटै त्रिविले परीक्षा सञ्चालन गर्नेः शिक्षाध्यक्ष भुसालदेशमा कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा त्रिभुवन विश्वविद्यालले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन …श्रावण ५, २०७७
कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमतनेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा …श्रावण ४, २०७७
विदेशमा उच्च शिक्षा लिने विद्यार्थीबाट स्वास्थ्य बीमा र समकक्षताको शुल्क सरकारले लिन सकेनस्वास्थ्य बीमा अन्तर्गतको रु.१ अर्ब ३ करोड ६८ लाख ७४ हजार र शिक्षा सेवा शुल्क बापतको रु.२७ करोड ७५ लाख ६३ हजार राजस्व असुल गर्न नसकेकोश्रावण २, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
अब एनओसी अनलाइनबाटशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (नो अबजेक्सन लेटर) को आवेदन अनलाइन पद्धतिबाट गर्न थालिएको छ । हिजोबाट …श्रावण १, २०७७
नेपाल मेडिकल कलेजमा तालाबन्दीनेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला …श्रावण १, २०७७
काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति …श्रावण १, २०७७
यस्तो छ उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका,२०७७विश्वविद्यालय अनुदान आयोगले उच्च वर्तमान सन्दर्भमा उच्च शिक्षाको व्यवस्थापनका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ तयार गरेको …आषाढ २९, २०७७
इक्यानले गभर्नरलाई बुझायो सात बुँदे सुझावनयाँ सहुलियत कर्जा वा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था होस्आषाढ २३, २०७७