जनता सचेत हुनुपर्छः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने …बैशाख १३, २०७८
त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ । त्रिवि …बैशाख १३, २०७८
सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालयकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही …बैशाख १३, २०७८
परीक्षा स्थगनको माग गर्दै लगाइएको ताला अझै खुलेनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनले हिजो लगाएको ताला आज पनि खुल्न सकेको छैन । कोरोना भाइरस सङ्क्रमणमा …बैशाख १२, २०७८
पूर्वाञ्चल विश्वविद्यालयमा पुनः प्रश्नपत्र बाहिरियो (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ४–१०)नेपालमा पटकपटक विश्वविद्यालयले नियोजितरुपमा बद्मासी गर्दै आफ्नो मर्यदा उल्घंन गरेका समाचारहरु बाहिरी रहन्छन् । नेपालकै जेठे विश्वविद्यालय त्रिभुवन …बैशाख १०, २०७८
आठ वर्षमा बजारमा आयो ‘चिकित्सा शब्दसागर’नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा …बैशाख ९, २०७८
ल क्याम्पसका सबै भौतिक कक्षा बन्दनेपाल ल क्याम्पसले कोभिड–१९ को संक्रमण बढ्दै गएको हँुदा आजदेखि भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएका कक्षा स्थगित गरी १५ गते देखि सबै कक्षा अनलाइनमार्फत सञ्चालन …बैशाख ९, २०७८
त्रिविले सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा आलोपालो सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले सरकारले वर्गीकरण गरेको कोरोना अतिप्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड …बैशाख ७, २०७८
नेपाल ल क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा ल्यायोनेपाल ल क्याम्पसले एलएलएम तह (विहानी तथा दिवा समूह)का सम्पूर्ण कक्षाहरु हिजो देखि अनलाइन मार्फत् सञ्चालन गर्न थालेको छ । विश्वमा पुनः फैलिदै गएको कोभिड–१९ …बैशाख ७, २०७८
त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउनेपछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् । कलेजले …बैशाख ७, २०७८