After SEE Portal

पोखरा विश्वविद्यालयले स्नातक तहको परीक्षा साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने

Bridge Course

पोखरा विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा साउनको दोस्रो हप्ताबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय अहिले पहिलो देखि सातौं सेमेष्टरसम्म र बाँकी छुट सेमेष्टर तथा वार्षिक कार्यक्रमको परीक्षा सञ्चालनको तयारीका विश्वविदालय जुटेको हो ।

विश्वविद्यालयले परीक्षा सञ्चालनका लागि सेमेष्टर तथा वार्षिक कार्यक्रमको परीक्षा फाराम भरी असार मसान्तभित्र पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा पठाउन सम्पूर्ण आङ्गिक र संयुक्त आङ्गिक, सम्बन्धन प्राप्त कलेजहरु र सम्पूर्ण विद्यार्थीहरुलाई निर्देशन दिएको छ। विश्वविद्यालय मातहत ६६ क्याम्पस, विभिन्न संकायका ६१ कार्यक्रम र ३२ हजार ५८४ विद्यार्थी अध्ययनरत छन् ।

A Levels MA
Thuprai - Books and E-books