छात्रवृत्तिमा भर्ना हुन बाँकी विद्यार्थीले सातदिन भित्र सम्पर्क गर्नुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखाले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने र भर्ना हुन वाँकी रहेका विद्यार्थीहरुलाई सात दिन भित्र …चैत्र २०, २०७७
त्रिविका चार कलेजमा बीआईटीको कक्षा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार क्याम्पसमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)का कक्षा सञ्चालन हुने भएका छन् । अमृत क्याम्पस, लैनचौर, केन्द्रीय …चैत्र २०, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पुन: प्रवेश परीक्षा लिन नपाउनेमध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानुन संकायको प्रवेश परीक्षा लिन नपाउने भएको छ । विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन …चैत्र १९, २०७७
त्रिविको बरेजु फस्र्यौटलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सार्वजनिक संस्थामा आर्थिक अनुसशान र पारदर्शितालाई अभिवृद्धी गरी प्रशासनिक समन्वय र …चैत्र १७, २०७७
त्रिविको पठनपाठन बन्द, परीक्षा र प्रशासनिक कार्य यथावतशिक्षा मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेसंगै विभिन्न निकायले मिश्रित प्रतिक्रिया सहित कारबाही सुरु गरेका छन् । वायु प्रदुषणको कारण …चैत्र १६, २०७७
बौद्धिक चोरी गर्ने प्राध्यापक कारबाहीमात्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने भएको छ । सातै जनाले फ्रान्सका …चैत्र १३, २०७७
वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमावैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ । नेपालमै पहिलो आधिकारिक …चैत्र १३, २०७७
छनोट समितिले प्रतिष्ठानका संभावित उपकुलपतिको नाम बुझायोतीन प्रतिष्ठानको उपकुलपतिका लागि छनोट समितिले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन -तीन जनाको नाम सिफारिस गरेको छ ।चैत्र १३, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आंशिक र करार शिक्षक छनोटका कागजात अख्तियारमामध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंशिक तथा करारमा शिक्षक नियुक्ति गर्दा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतले …चैत्र १३, २०७७
चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरुचितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले पहिलो पटक चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको हो । राजधानी बाहिर कलेजो …चैत्र १२, २०७७