निर्देशकसहित चार उपप्राध्यापकको संयुक्त राजीनामामध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । निर्देशक अर्जुनबहादुर …फाल्गुण २५, २०७७
केशरमहलका निकायलाई सानोठिमी सारिदैकेशरमहल परिसरमा छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छन्फाल्गुण २२, २०७७
प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
त्रिविको नियमित परीक्षालाई व्यवस्थित गर्न सीसीक्यामेरावार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रमा सीसीक्यामेरा जडान गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा …फाल्गुण २०, २०७७
त्रिविका जिवन्त विभाग, भविष्य देखेर नै केही विद्यार्थी अझै पढ्दैछन्विद्यार्थी रित्तिँदै गएका त्रिविका इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पुरातत्व लगायत विभागलाई पुनर्जीवन दिन सम्बन्धित निकायहरू …फाल्गुण १९, २०७७
दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धनकलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्तिफाल्गुण १८, २०७७
विश्वविद्यालय अनुदान अयोगबाट त्रिविको एक विभाग र तीन क्याम्पसलाई गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदानविश्वविद्यालय अनुदान अयोगले त्रिभुवन विश्वविद्यालयको एक विभाग र तीन क्याम्पसलाई संयुक्त रुपमा गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान गरेको छ …फाल्गुण १४, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
त्रिवि वातावरण केन्द्रीय विभागलाई १० थान कम्प्युटर उपहारत्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागलाई अनलाइन कक्षा सञ्चालन तथा थप प्रभावकारी बनाउने उद्देश्यले एक संस्थाले विद्युतीय उपकरण प्रदान गरेको छ । सो …फाल्गुण ९, २०७७