नेपाल ल क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा ल्यायोनेपाल ल क्याम्पसले एलएलएम तह (विहानी तथा दिवा समूह)का सम्पूर्ण कक्षाहरु हिजो देखि अनलाइन मार्फत् सञ्चालन गर्न थालेको छ । विश्वमा पुनः फैलिदै गएको कोभिड–१९ …बैशाख ७, २०७८
त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउनेपछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् । कलेजले …बैशाख ७, २०७८
गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कारबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आयोजना गरिएको गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ …बैशाख ७, २०७८
विद्यावारिधि गर्नेलाई रु एक लाखको नइ शोध पुरस्कारनइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध …बैशाख २, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा जोशीमृत्युदण्ड स्वीकार छ तर भ्रष्टचार स्वीकार गर्दिन, सबैलाई भय मुक्त भएर यो विश्वविद्यालय उदाहरणीय भएर देखाउने छौं ।’मृत्युदण्ड स्वीकार छ तर भ्रष्टचार स्वीकार गर्दिन, सबैलाई भय मुक्त भएर यो विश्वविद्यालय उदाहरणीय बनाएर देखाउन आग्रह् गर्छु ।चैत्र ३०, २०७७
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा गंगोल उपकुलपतिपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा राजेशनाथ गंगोललाई आज उपकूलपति नियूक्त गरेका छन् । सहकूलपति एवं …चैत्र २७, २०७७
त्रिविको अनुसन्धानलाई सवल र व्यापक बनाउने सहमतित्रिभुवन विश्वविद्यालय (त्रिवि) त्रिवि र नीति अनुसधान प्रतिष्ठानविच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने समझदारी …चैत्र २६, २०७७
केयुकोे भौतिक पठनपाठन बन्द, आजदेखि अनलाइन कक्षा सञ्चालनकाठमाडौं विश्वविद्यालय (केयु) ले कोरोना संक्रमण पुनः बढेको भन्दै आजदेखि आगामी वैशाख मसान्तसम्म स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण …चैत्र २६, २०७७
त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालनत्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ । विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा …चैत्र २५, २०७७