स्थानीय सरकारबाट ऋण लिएर पढ्दैछन् विद्यार्थीपरिवारको दैनिक गर्जो टार्ने समस्या । आम्दानी छैन । कृषिका भरमा निर्भर परिवार । वैकल्पिक व्यवसायका रुपमा बुबाले ट्र्याक्टर चलाएर कमाएको पैसाले बिहान बेलुका छाक …फाल्गुण ७, २०७७
शिक्षामा भएको निजीकरणको विरोध (साप्ताहिक शैक्षिक गतिविधि फागुन १-७)बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरमा शिक्षामा भएको निजीकरणका विरुद्धमा प्रदर्शन गरेको छ । स्थानीय पाँगा दोबाटोबाट सुरु गरिएको सो मार्चमा ‘शैक्षिक …फाल्गुण ७, २०७७
ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिनेख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका …फाल्गुण ६, २०७७
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई ज्यान मार्ने धम्कीचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई एक महिनायता ज्यान मार्ने धम्की आउन थालेको छ । विभिन्न समूहले मेडिकल कलेजको सम्बन्धन र स्नातकोत्तर तह …फाल्गुण ६, २०७७
विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्धारा विद्यावारिधि शोधार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्नत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले शैक्षिक बर्ष २०७७÷०७८ का लागी विद्यावारिधी तर्फ भर्ना भएका ८१ शोधार्थीहरुको अभिमुखिकरण …फाल्गुण ५, २०७७
भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा लिन इच्छुकबाट आवेदन मागभक्तपुर नगरपालिकाले यस वर्षका लागि शैक्षिक कर्जा लिन इच्छुकलाई १५ दिन भित्र आवेदन दिन माग गरेको छ । नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखी उच्च शिक्षा …फाल्गुण ५, २०७७
विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउनेपाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल …फाल्गुण ५, २०७७
सगरमाथा इन्जिनीयरिङ कलेजलाई सगरमाथा प्राविधिक विश्वविद्यालय बनाउने लक्ष्यललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि …फाल्गुण ४, २०७७
म्याथम्याटिक्समा रुचि भएका मेहनती विद्यार्थीका लागि इन्जिनियरिङइन्जिनियरिङ विषयमा विद्यार्थीको रुचि देशका लागि यसको आवश्यकता लगायतका विषयमा इडियुसञ्जालका राजन कोइरालाले कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजीका …माघ ३०, २०७७
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को …माघ २७, २०७७