A Levels MA

शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनाल

त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा  सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् ।  महेन्द्र रत्न क्याम्पस ताहचलका सहायक क्याम्पस प्रमुख सहप्राडा खनालले सहायक डिनका रुपमा आज आफ्नो कार्यभार सम्हालेका छन् । 

त्रिविको शिक्षा शास्त्र संकायमा खनाल सहित रविकिरण अधिकारी, बलराम रायमाझी, कुश्मिला आचार्य सहायक डिनका रुपमा कार्यरत रहेका छन् ।

Thuprai - Books and E-books