त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ । त्रिवि …बैशाख १३, २०७८
सीसीएमसीको सिफारिसपछि धमाधम परीक्षा स्थगित गर्दै विश्वविद्यालयकोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आजबाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि विश्वविद्यालयले धमाधम परीक्षा स्थगत गर्न थालेका छन् । केही …बैशाख १३, २०७८
परीक्षा स्थगनको माग गर्दै लगाइएको ताला अझै खुलेनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनले हिजो लगाएको ताला आज पनि खुल्न सकेको छैन । कोरोना भाइरस सङ्क्रमणमा …बैशाख १२, २०७८
पूर्वाञ्चल विश्वविद्यालयमा पुनः प्रश्नपत्र बाहिरियो (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ४–१०)नेपालमा पटकपटक विश्वविद्यालयले नियोजितरुपमा बद्मासी गर्दै आफ्नो मर्यदा उल्घंन गरेका समाचारहरु बाहिरी रहन्छन् । नेपालकै जेठे विश्वविद्यालय त्रिभुवन …बैशाख १०, २०७८
आठ वर्षमा बजारमा आयो ‘चिकित्सा शब्दसागर’नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा …बैशाख ९, २०७८
ल क्याम्पसका सबै भौतिक कक्षा बन्दनेपाल ल क्याम्पसले कोभिड–१९ को संक्रमण बढ्दै गएको हँुदा आजदेखि भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएका कक्षा स्थगित गरी १५ गते देखि सबै कक्षा अनलाइनमार्फत सञ्चालन …बैशाख ९, २०७८
त्रिविले सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा आलोपालो सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले सरकारले वर्गीकरण गरेको कोरोना अतिप्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड …बैशाख ७, २०७८
नेपाल ल क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा ल्यायोनेपाल ल क्याम्पसले एलएलएम तह (विहानी तथा दिवा समूह)का सम्पूर्ण कक्षाहरु हिजो देखि अनलाइन मार्फत् सञ्चालन गर्न थालेको छ । विश्वमा पुनः फैलिदै गएको कोभिड–१९ …बैशाख ७, २०७८
त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउनेपछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् । कलेजले …बैशाख ७, २०७८
गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कारबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आयोजना गरिएको गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ …बैशाख ७, २०७८