इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजतनेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ …माघ १३, २०७७
मदन भण्डारी विश्वविद्यालयको केन्द्रीय कार्यालय पाँचखालमा स्थापना गरिनेमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुने भएको छ कार्यालय स्थापनाका लागि काभ्रेपलाञ्चोकको …माघ १३, २०७७
शिक्षाशास्त्र कमजोर विद्यार्थीलाई प्रमाणपत्र दिने कारखाना मात्रतपाईँले ससाना नानी बाबुहरुलाई तिमी के बन्छौं भनेर सोद्नु भयो भने, इन्जिनियर, डाक्टर, पाइलट भन्ने जवाफ बढी सुन्न पाउनु हुन्छ । विरलैले मात्र शिक्षक भन्ने गरेको …माघ ११, २०७७
त्रिविद्वारा वार्षिक प्रणालीको स्नातक तहको वार्षिक कार्यक्रम सार्वजनिकत्रिभुवन विश्वविद्यालयले स्नातक तह विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । शैक्षिक वर्ष २०७७–०७८का लागि स्नातकका सबै संकाय र संस्थानमा विद्यार्थी …माघ ८, २०७७
केयुको उपकुलपतिमा प्राडा थापाकाठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् …माघ ७, २०७७
काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिसमन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधानमाघ ५, २०७७
पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँगपूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । …माघ ५, २०७७
संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम २२ वर्षपछि परिमार्जननेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षपछि परिवर्तित पाठ्यक्रम कार्यान्वयन गर्ने भएको छ । विश्वविद्यालयले परिमार्जन गरेको स्नातक (शास्त्री) का ५६ विषयको कोर्स …माघ ४, २०७७
सुगम बन्दै संगीत शिक्षासरकारले संगीतको औपचारिक शिक्षालाई महत्व दिन थालेको छ । पद्यकन्या, सरस्वती क्याम्पस ललितकला लगायतमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ । विद्यालय तहमा पनि …माघ २, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७