सन्डरल्यान्डका शैक्षिक कार्यक्रम अब आईएसएमटी कलेजमाबेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन …श्रावण ४, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा २९७२९ जना विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थीहरु दीक्षित हुने भएकाछन । त्रिवि ६२ औं बार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले …श्रावण ३, २०७८
त्रिविका २३ वटा सम्बन्धन प्राप्त क्याम्पसले एमबीएस कार्यक्रम सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले व्यावस्थापन संकाय अन्तर्गत २३ सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई एमबीएस कार्यक्रम सञ्चालनका लागि स्वीकृत प्रदान गरेको …श्रावण ३, २०७८
परीक्षा तत्काल सञ्चालन गर्न विद्यार्थीको मागकृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले कोरोना तथा आन्दोलनका कारण रोकिएको परीक्षा तत्काल सञ्चालन गर्न माग गरेका छन् । विभिन्न विद्यार्थी …श्रावण ३, २०७८
अहिलेसम्म बोर्डमा २५ जिल्लाले एसईईको मूल्याङ्कन विवरण बुझाए (साप्ताहिक शैक्षिक गतिविवधि असार २६-साउन १)परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसम्म २५ जिल्लाले विद्यार्थीको …श्रावण १, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारदेखि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीलामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न प्रधानमन्त्रीले संघर्ष समितले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन …आषाढ ३०, २०७८
त्रिविले प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता साउन १७ देखि गर्नेत्रिभुवन विश्वविद्यालयले प्रध्यापक तथा सहप्रध्यापक पदपूर्ति गर्न छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ । सेवा आयोगको …आषाढ ३०, २०७८
सुदुरपश्चिम विश्वविद्यालयका दुई संकायमा डीन नियुक्तसुदुर पश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डीनमा प्राडा भवानी चन्द ठकुरी नियुक्त भएका छन् । प्राडा ठकुरी विश्वविद्यालयको केन्द्रीय …आषाढ ३०, २०७८
शिक्षा सेवा शुल्क वापतको रकम ‘विद्यार्थी कल्याणकारी कोष’ मा राख्नु पर्नेउच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले बुझाएको ‘शिक्षा सेवा शुल्क’ वापतको रकम ‘विद्यार्थी कल्याणकारी कोष’ मा राख्नु पर्ने नेपाल शैक्षिक परामर्श संघ …आषाढ २९, २०७८
एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्तिआवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ …आषाढ २९, २०७८