चिकित्सा शिक्षा आगोगद्वारा स्नातक तहको पूर्व मनोनयन सूची प्रकाशित (सूचि सहति)चिकित्सा शिक्षा आयोगले स्नातक तहमा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ । आयोगले सम्पूर्ण …भाद्र २८, २०७८
प्रदेश २ मा कृषि र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिनेप्रदेश नं. २ मा कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्याल सञ्चालन गरिने भएको छ । यसका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । सप्तरीको राजविराजमा …भाद्र २८, २०७८
१० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिनु पर्नेबारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सिएमा अध्ययन गर्ने विद्यार्थीलाई १० दिन भित्र आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाको आ।ब।२०७८र०७९ वार्षिक …भाद्र २७, २०७८
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनद्वारा ५ जना सतप्रतिशत छात्रवृत्ति घोषणालर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ क्याम्पस) आफ्नो स्थापनाको २४ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पाँच जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति …भाद्र २६, २०७८
अनिर्णयको बन्दी शिक्षा दिवस (साप्ताहिक शैक्षिक गतिविधि भदौ १९–२५)शिक्षा सम्बन्धि शिक्षा सम्बन्धि विभिन्न ऐतिहासिक दिनमा शिक्षा दिवस मनाउ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगेको प्रस्ताव प्रधानमन्त्री तथा …भाद्र २५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोह (२०७८) का लागि अनलाइन आवेदन खुला गरेको छ । त्रिविले २०७७ साल असार एक गतेदेखि २०७८ साल जेष्ठ ३१ गते सम्म …भाद्र २१, २०७८
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व निर्धारित परिक्षा बाँहेक अन्य काम ठप्पधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प …भाद्र २०, २०७८
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशनसामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आज संसदको शिक्षा तथा …भाद्र २०, २०७८
विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
इडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीविच सम्झौताइडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीले र क्ष्मता अभिवृद्धिका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हल्ट प्राइज नेपाल कम्युनिटीका सामुदायिक बिल्डर …भाद्र १५, २०७८