After SEE Portal

१० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिनु पर्ने

Bridge Course

बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सिएमा अध्ययन गर्ने विद्यार्थीलाई १० दिन भित्र आवेदन दिन अनुरोध गरेको छ ।

नगरपालिकाको आ।ब।२०७८र०७९ वार्षिक कार्यक्रम जनतासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन गर्नका लागि बनाईको छात्रवृत्ति सम्बन्धी कार्यविधि बमोजिम आवेदन माग गरेको हो । आवेदन दिने विदार्थी नगरपालिकामा स्थायी बसोबास गर्ने उच्च शिक्षामा प्राविधिक तथा साधारण शिक्षा अध्ययन गर्न योग्यता पुगेका हुनु पर्ने नगरपालिकाले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 

 

A Levels MA
Thuprai - Books and E-books