सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनः पूर्वउपकूलपतिपूर्वउपकुलपतिहरुले सरकारले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तासम्म दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पुर्याउन नसकेको भन्दै खेद व्यक्त …जेष्ठ ५, २०७८
एमयूले विभिन्न विषयका प्राध्यापक नियुक्त गर्नेमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले प्रोफेसर, सहयोगी प्राध्यापक र सहायक प्राध्यापक गरी १० जना नयाँ प्राध्यापक नियुक्त गर्ने भएको छ । विश्वविद्यालयले …जेष्ठ ३, २०७८
शिक्षामन्त्रीद्वारा कार्यभार ग्रहणएसईई र कक्षा १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णयबैशाख ३१, २०७८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्तमध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक …बैशाख ३०, २०७८
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क तोक्योचिकित्सा शिक्षा आयोगले विभिन्न विषय अध्ययन गर्न शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क निर्धारण गरेको छ ।आयोगले उपत्यका भित्र र उपत्यका बाहिर विभिन्न आधारमा शुलक …बैशाख २९, २०७८
पदाधिकारी कार्यकक्षमा तालाबन्दीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका पदाधिकारीहरुको कार्यकक्षमा विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिले तालाबन्दी गरेको छ । समितिको नेतृत्वमा …बैशाख २४, २०७८
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा स्थगितचिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका …बैशाख २३, २०७८
उच्च शिक्षा अध्ययन गर्नेलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्नेखोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने …बैशाख २१, २०७८
त्रिविद्वारा खुला अनुसन्धान प्रस्ताव मागत्रिभुवन विश्वविद्यालयले शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ । त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक …बैशाख २१, २०७८
नुवाकोटको एक क्याम्पसको अनलाइन कक्षा निषेधाज्ञाका कारण स्थगितनुवाकोट आदर्ष बहुमुखी क्याम्पसले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण देखाउँदै अनलाइन कक्षा नै स्थगित गरेको छ । कामु क्याम्पस प्रमुख भोला प्रसाद …बैशाख २०, २०७८